• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

पत्रकार महासंघ चितवनमा तालाबन्दी,सदस्यता नविकरणमा बदनीयतपूर्ण ढंगले निर्णय गरेको आरोप


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरिएको छ । शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै प्रेस चौतारी नेपाल चितवन शाखाले आज (शनिवार) तालाबन्दी गरेको हो । चौतारीले महासंघको गेटमा ‘बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूचि खारेज गर, क्रियाशील पत्रकारलाई सदस्यता दे’ लेखेको कालो ब्यानर टाँसेको छ ।

    Advertisement

    नेपाल पत्रकार महासंघ चितवन शाखाबाट सिफारिस भई बागमती प्रदेश समितिबाट असार २१ गते चितवन शाखाको सदस्यहरको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएकोप्रति प्रेस चौतारी चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘पत्रकार महासंघ चितवनले सदस्यता नविकरणको नाममा प्रदेश समितिमा पठाएको नामावलीमा चितवन जिल्लामा क्रियाशिल रहेका पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नाम नै काटेर बागमती प्रदेश समितिमा पठाएको सूचि तल्काल खारेजीको जोडदार माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।

    पत्रकार महासंघ चितवनले २०८० चैत मसान्तसम्म २६४ जना सदस्यको विधानतः सदस्यता नविकरण गरेर रसिद समेत दिइसकेको सन्दर्भमा क्रियाशील पत्रकारहरुलाई बदनीयतपूर्ण ढंगले कत्लेआम गर्नेगरी गरिएको निर्णय नसच्याउँदासम्म पत्रकार महासंघ चितवन शाखामा गरिएको तालाबन्दी गरिएको प्रेस चौतारी चितवन शाखाका अध्यक्ष सुवास पण्डितले बताए । उनले प्रेस चौतारी चितवनले थालेको न्याय प्राप्तीको संघर्षमा गोलबद्ध भइ साथ र सहयोग गर्न चितवनका पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिल संघ संगठनलाई अपिल गरेका छन् ।

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.