• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • बेइजिङ। हालै एक चिनियाँ महिलाले आफ्नो भाइलाई पत्नी खोज्नका लागि पर्याप्त पैसा जुटाउन आफ्नो जीवनको पछिल्लो १२ वर्ष बिताएको दाबी गरेपछि अनलाइनमा विवाद छाएको छ। यो सबैलाई थाहा भएको विषय हो कि चीनमा पत्नी पाउन अन्य देशहरूमा भन्दा गाह्रो छ । चीनको अलोकप्रिय एक–सन्तान नीतिको अप्रत्याशित प्रभावमध्येको एक लैंगिक असमानता पनि हो।

    Advertisement

    दशकौंदेखि धेरै दम्पतीहरू विशेष गरी ग्रामीण क्षेत्रहरूमा छोराको आशमा गर्भपतन गर्छन् । यसले चीनमा गम्भीर लैंगिक असमानता सिर्जना गरेको छ। पुरुषहरूलाई विवाहका लागि महिला पाउन गाह्रो भएको छ । त्यसैले कतिपय अवस्थामा उनीहरूका परिवारले पुरुषलाई उपयुक्त दुलही खोज्ने सम्भावना बढाउन आर्थिक सहयोग प्रदान गर्छन् ।

    गरिब परिवारका पुरुषले बेहुली पाउने सम्भावना यति कम छ कि केही क्षेत्रहरूले छिमेकी देशहरूबाट युवतीहरू आयात गर्न खोजिरहेका छन् । तर, केही परिवारहरू आफ्ना अविवाहित पुरुषहरूका लागि परम्परागत तरिकाले पनि दुलही खोज्न कटिबद्ध छन् ।

    उदाहरणका लागि पूर्वी चीनको आन्हुइ प्रान्तकी ३३ वर्षीया महिलाले आफ्नो जीवनको पछिल्लो १२ वर्ष आफ्नो भाइलाई श्रीमती सुरक्षित गर्न पर्याप्त सम्पत्ति छ भनी समर्पण गरिन् ।

    नाम नखुलेकी ती महिलाले मियाओवेन भिडियोलाई आफूले मासिक १ लाख युआन (१४,००० डलर) कमाइ हुने सानो रेस्टुरेन्ट सञ्चालन गरिरहेको बताइन् ।
    तरm गत १२ वर्षको मुनाफा आफूले प्रयोग गर्नुको सट्टा उनले भाइका लागि १२९ वर्ग मिटरको घर र एउटा नयाँ कारमा लगानी गरेकी थिइन् । उनले आफ्नो रेस्टुरेन्ट पनि उपहार दिएकी थिइन् ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘कल गर्ल’ उपलब्ध गराइदिने भन्दै यस्तो धन्दा
    तासको ५० तले घर बनाएर गिनिज रेकर्ड
    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
    भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी
    चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी
    एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.