• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

  • १. यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

सुन चाँदी महासंघको चुनावी माहोल : उम्मेदवारहरुको प्रचार प्रसार बढ्दो


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ। नेपाल सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन नजिकिदै गर्दा चुनावि सरगर्मि ह्वातै बढेको छ।

    Advertisement

    आगामि चैत २३/२४गते हुन गईरहेको चौथो महाधिवेशनको लागि दुई समुह प्रतिशप्रदामा उत्रिएका छन्। बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलिलाई निवर्तमान सभापति मोहन बि.क.र उपाध्यक्ष बिपिन रामुदामुलाई सभापति माणिक शाक्यको समर्थन रहेको बुजिएको छ।

    दुबै समुह यतिखेर देश दौडाहामा रहेका छन्। सभापतिको मात्र नाम घोषणा गरेर ब्यवसायी भेटघाटमा उत्रिएका दुबै पक्षको प्यानलको अन्य पदधिकारिको नाम भने खुलेको छैन।

    दुबै उम्मेदवारले जिल्ला जिल्लाका ब्यबसायीहरुलाई भेटघाट गरि आफुलाई सहयोग गर्न आव्हान गरेका छन्। पन्ध्र हजार भन्दा बढि य्वासायिहरु रहेको महासघको ४६ जिल्लामा संगठन रहेको छ। महाधिवेशनमा प्रतिनिधि र परिबेक्ष्यक समेत गरेर करिव १५०० ब्यवसायीले सहभागिता जनाउने छन्। सभापतिका दुबै उम्मेदवार उपत्यका बाहिरका रहेकोले पनि यो माहाधिबेशनलाई अर्थपुर्ण रुपमा पनि हेरिएको छ।

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा
    सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण
    माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?

    लोकप्रिय

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब

    भर्खरै

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

    • २.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • ३.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ४.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ५.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ६.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ७.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ८.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.