• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • म्याद थपका लागि अस्पतालबाट काठमाडौं जिल्ला अदालत पुर्याइएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः अस्पताल नै लगिने भएको छ ।

    Advertisement

    उनलाई आज मध्यान्हको समयमा केएमसी हस्पिटल सिनामंगलबाट बबरमहलस्थित जिल्ला अदालत पुर्याइएको छ । नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक र आफूलाई व्यवस्था विरोधी अभियन्ता भन्ने गरेका प्रसाईं क्यान्सरको उपचार गराइरहेका छन् ।

    मंसिर ४ गते पक्राउ परेका उनी यसअघि मंसिर २७ गते अदालतको आदेशपछि धरौटीमा छुटेका थिए । तर, धरौटीमा छुटे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँ जिल्ला अदालतको परिसरबाटै नियन्त्रणमा लिएको थियो ।

    सिआइबीले उनीविरुद्ध अपराधिक विश्वास घात र धम्की तथा असुलीको कसुरमा पनि अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिइएको जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेपछि अफवाह फैलाएको आरोपमा पक्राउ परेका हुन् । साइबर ब्युरोले प्रसाईंमाथि विद्युतीय कारोबार र किर्तेको कसुरमा अनुसन्धान गरेको थियो ।

    भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिँदै विभिन्न व्यवसायीहरुलाई धम्काएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयालले प्रहरीसँग प्रसाईको नाम लिएका थिए । यस सम्बन्धमा बयान दिइसकेका प्रसाईंले पनि फुयाललाई पाँच लाख दिएको स्वीकारेको बताइन्छ । फुयाललाई भारतमा पक्रेर काठमाडौँ ल्याएपछि धम्की र असुलीमा उनको पनि संग्लनता खुलेको हो ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण
    माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै

    लोकप्रिय

    भर्खरै

    • १.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • २.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ३.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ४.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ५.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ६.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ७.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ८.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.