• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ — बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै नवनियुक्त मन्त्रीहरूलाई पुल्चोकस्थित सरकारी क्वाटरमा राख्ने तयारी सुरु भएको छ । यसका लागि सम्बन्धित विभागले सरसफाइ र मर्मत थालेपछि त्यहाँ हाल बसोबास गर्दै आएका न्यायाधीशहरू आफ्नो भविष्यबारे छलफलमा जुटेका छन् ।

    Advertisement

    हाल पुल्चोकको उक्त क्वाटरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलसहित १३ जना न्यायाधीश बसोबास गर्दै आएका छन् । एकै कम्पाउण्डभित्र मन्त्री र न्यायाधीश सँगसँगै बस्दा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै न्यायाधीशहरू चिन्तित देखिएका छन् । यस्तो अवस्थाले नकारात्मक सन्देश फैलाउने र न्यायसम्पादनमा समेत असर पार्न सक्ने भएकाले विकल्पका बारे छलफल गर्न लागिएको एक न्यायाधीशले बताए ।

    सर्वोच्च अदालतका अर्का एक न्यायाधीशका अनुसार यस विषयमा प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशबीच छलफल गरी निर्णय लिने तयारी छ । तर सरकारको तर्फबाट हालसम्म कुनै आधिकारिक जानकारी नआएकाले अन्तिम निर्णय हुन बाँकी रहेको मुख्य रजिष्ट्रार विमल पौडेलले स्पष्ट पारे ।

    सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण तथा व्यवस्थापन विभागका प्राविधिक चक्रवर्ती कण्ठले भने प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार हाल खाली रहेका तीनवटा क्वाटरको सरसफाइ र आवश्यक मर्मत गर्ने काम जारी रहेको जानकारी दिए ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.