• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

  • १. यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

सन्दीप र दिपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • आउँदो सातादेखि श्रीलंकमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नेपालका दुई महत्वपूर्ण खेलाडी नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्।

    Advertisement

    दुवै जना क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्। जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने जानकारी दिएका हुन् ।

    ग्लोबल टी–२० साउन ४ गतेदेखि सुरु हुँदैछ भने लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।

    एसिसी इमर्जिङ टिम्स एसिया कप भने असार २८ देखि श्रीलंकामा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
    सगरमाथाको अवलोकनमा ब्रायन लारा,पुगे एभरेस्ट बेसक्याम्प
    लुम्बिनीले टस जितेर पहिला बलिङ रोज्यो
    सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो
    २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने, २०३४ मा साउदी अरेबियामा
    एनपीएलमा आज पोखरा र विराटनगर, काठमाडौं र जनकपुर भिड्दै

    लोकप्रिय

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब

    भर्खरै

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

    • २.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • ३.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ४.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ५.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ६.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ७.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ८.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.