• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, मङि्सर १६, २०८२
☰
सोमबार, मङि्सर १६, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

लोकप्रिय समाचार

जुन हिसाबले मैले गर्नुपर्ने थियो, गरिनँ, यो पटक म आफ्नो प्रदर्शनमा सन्तुष्ट छैनः कप्तान रोहित


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् । शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको तर आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको बताउका हुन् ।

    Advertisement

    जिम्बाव्वेमा भएको विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न असफल भएको थियो भने प्ले अफमा आयरल्याण्डसँग पराजित भएर आठौं भएको थियो ।

    कप्तान रोहितले भने, ‘जुन हिसाबले मैले गर्नुपर्ने थियो, गरिनँ । यो पटक म आफ्नो प्रदर्शनमा सन्तुष्ट छैन ।’ टिमले भने सोचे जस्तो रिजल्ट नआए पनि राम्रो खेलेको र धेरै सिक्न पाएको उनले सुनाए । टेष्ट खेलिरहेका देशलाई जित्न सबै पक्ष राम्रो हुनुपर्ने भन्दै कप्तान रोहितले अघि भने, ‘आउने इमर्जिङ कप, एसिया कपमा राम्रो हुन्छ ।’

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
    सगरमाथाको अवलोकनमा ब्रायन लारा,पुगे एभरेस्ट बेसक्याम्प
    लुम्बिनीले टस जितेर पहिला बलिङ रोज्यो
    सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो
    २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने, २०३४ मा साउदी अरेबियामा
    एनपीएलमा आज पोखरा र विराटनगर, काठमाडौं र जनकपुर भिड्दै

    लोकप्रिय

    भर्खरै

    • १.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • २.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ३.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ४.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ५.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ६.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ७.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    • ८.
      विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2025 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.