• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

विश्वमै पहिलो पटक मानिसको मस्तिष्कमा ८ सेन्टिमिटर लामो जीवित किरा भेटियो


  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको किरा महिलाको मस्तिष्कमा झन्डै दुई महिनादेखि बसेको अनुमान छ जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढिरहेको प्रमाणका रूपमा यो घटना आएको डाक्टरहरूले बताएका छन् ।
    क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले महिलाको मस्तिष्कमा जीवित किरा भेटिएपछि अपरेशन थिएटरमा रहेका सबै जना स्तब्ध भएको बताउनुभएको छ । ‘यो पूर्णतया नयाँ प्रकारको सङ्क्रमण हो जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, उहाँले भन्नुभयो ।
    अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरू पाइने डाक्टरहरू बताउँछन् । ताल छेउमा बस्ने महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित सागसब्जी खाएको हुन सक्ने डाक्टरहरूको अनुमान छ ।

    Advertisement

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्दै, पहिलो ‘वेभ पावर प्लान्ट’ निर्माण सुरु
    विदेशमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन सिरियाली प्रधानमन्त्रीको आग्रह
    मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध
    जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने, कर्पोरेट करदर ४ प्रतिशत वृद्धि गर्ने तयारी
    अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर
    जयशंकरले गरे पशुपतिनाथ परिसरमा वृक्षारोपण

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.