• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु, छैन सावधानी


  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते ।अर्कोदिन घरमा तीनै जना बिरामी परे । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न गए, अवस्था झन् गम्भीर बन्दै गएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइयो । तर दुईदिनको अन्तरालमा भीमा, उनका ११ वर्षका छोरा प्रेम र ५ वर्षका छोरा सुशीलको मृत्यु भयो त्यसै गाउँकी २६ वर्षीया बिमला बिकको पनि जंगली च्याउ खाँदा ज्यान गयो । २६ असारमा जंगलबाट ल्याएको च्याउको तरकारी बिमलासहित परिवारका ४ सदस्यले खाएका थिए । रोल्पामा प्राथामिक उपचारपछि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएका उनीहरुमध्ये बिमलाको मृत्यु भयो भने तीन जनालाई निको भए ।साउन २९ गते घर नजिकैको जंगलमा भेटिएको च्याउ खादा दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार, उनका श्रीमान् र छोरी बिरामी परे । ११ वर्षीया छोरी अस्मिताको प्रादेशिक अस्पताल बुटवलमा साउन ३१ गते उपचारकै क्रममा मुत्यु भयो । त्यसको दुईदिनपछि आमा ई रीको पनि उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । मृतकका श्रीमान अजय सुनार भने उपचारपछि निको भए लुम्बिनी प्रदेशमामात्र पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । बर्दिया र रोल्पामा ३र३ जना र दाङमा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।जंगलमा उम्रेको विषालु च्याउ खादा १३ महिनामा प्रदेशभर १ सय ६१ जना बिरामी परेको उनले बताए । उनका अनुसार दाङमा ३४ जना, बर्दियामा ३ जना, रोल्पामा ९ जना, कपिलवस्तुमा १०, बाँकेमा १९, गुल्मीमा ५, नवलपरासीमा ४, प्युठानमा २, जना र रुपन्देहीमा एक जना बिरामी परेको तथ्यांक छ ।

    Advertisement

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रति लक्षित गर्दै शंकर पोखरेलले भनेः सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन
    शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन आज नबुझाउने
    कामीरिताले २७ पटक सगरमाथा चढेर आफ्नै विश्व रेकर्ड तोडे
    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
    भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी
    चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.