• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। परिवारले राम्रो रेखदेख गर्नेछन्।

    Advertisement

    वृष : बोल्दा नराम्रो शब्द बाहिर जानसक्छन्। साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

    मिथुन : दिन राम्रो छ। मनमा भएका खटपटी शान्त बन्नेछन्। बौद्धिक व्यक्ति र आफूभन्दा ठुला मान्छेसँगको भेटले मन शान्त बन्नेछ। महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : दिन सामान्य छ। परिवारले भन्दा साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ। जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ। व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ।

    सिंह : दिन राम्रो छ। सम्पत्ति आर्जन गर्नका लागि विदेशमा गरेको लगानी सफल बन्नेछ। चिसोबाट बच्नुपर्ने दिन छ। पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

    कन्या : दिन सामान्य छ। तपाईंमाथि आक्रमण गर्ने समूह सक्रिय भएकाले निर्णय गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। बोलीका कारणले साथीले सहयोग गर्नेछन्। मनमा लागेको कुरा लुकाएर राख्नु भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

    तुला : दिन राम्रो छ। लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

    वृश्चिक : अचानक सञ्चित धन खर्च हुनेछ। साथीभाइको साथ मिल्नेछ। इज्जत बढ्नेछ। सानो कुरामा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

    धनु : दिन राम्रो छ। तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने योग छ।

    मकर : दिन सामन्य छ। शनिदेव गलत ठाउँमा बसेको भए ग्रहशान्ति गर्नुपर्ने हुनसक्छ। गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम छ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    कुम्भ :मध्य साढेसाती दशा जारी छ। एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।।

    मीन : धनस्थानमा चन्द्रमा पुगेका छन्। धनलक्ष्मी योगलाई सदुपयोग गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण
    माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै

    लोकप्रिय

    भर्खरै

    • १.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • २.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ३.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ४.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ५.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ६.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ७.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ८.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.