• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए


  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • चितवन | सरकारसँग आवश्यक समन्वय नगरी एकतर्फी रूपमा अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गराउन सार्वजनिक सूचना जारी गरेका चितवन राष्ट्रिय निकुञ्जका वार्डेनलाई मन्त्रालय फिर्ता बोलाइएको छ।

    Advertisement

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वैशाख १५ गते सूचना प्रकाशित गर्दै मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, सडक छेउ, खोला तथा नदी किनारका वन क्षेत्रमा अनाधिकृत रूपमा बनाइएका टहरा, घर, कटेरा, घेराबार, पक्की संरचना तथा खेतीपाती १५ दिनभित्र हटाउन निर्देशन दिएका थिए।

    तर, उक्त सूचना सरकारसँग समन्वय नगरी जारी गरिएको भन्दै वन मन्त्रालय असन्तुष्ट भएको थियो। सूचनापछि सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा चर्को विरोधसमेत भएको थियो।

    १५ दिने उक्त सूचनाले माडीको हनुमानझुला लगायत सुकुम्बासी बस्तीहरूमा डोजर चल्ने त्रास फैलिएको थियो। तोकिएको समयभित्र बस्ती नछाडे दोब्बर जरिवाना र एक वर्षसम्म कैद हुने चेतावनीसहितको भाषाले स्थानीयलाई झनै त्रसित बनाएको थियो।

    सरकारको निर्णयबिना निकुञ्ज प्रमुखले एकतर्फी कदम चाल्न खोजेको भन्दै उनलाई तत्काल मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ।

    सरकारले भने वन तथा निकुञ्ज क्षेत्रभित्र बसोबास गरिरहेका नागरिकहरूको उचित व्यवस्थापनका लागि गम्भीरतापूर्वक तयारी गरिरहेको र समन्वयका आधारमा व्यवस्थित समाधान अघि बढाउने जनाएको छ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.