• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनकी छोरी झरना पुनलाई निशुल्क एमविविएस भर्नाको वातावरण मिलाइदिन चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेको छ ।

    Advertisement

    केएमसीले शैक्षिक सत्र २०८० को आयोगको एकिकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तिर्ण गरेकी पुनलाई एमविविएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गरिदिन आग्रह गरेको हो ।

    झरनाको मेरिट लिष्टमा ६ हजार ५१८ नम्बर छ । पुनले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपाल भरिका मेडिकल कलेजमा एमविविएस विषयमा भर्ना पाउन कठिन बनेको केएमसीले जनाएको छ ।

    केएमसीले आयोगलाई पत्र लेख्दै आयोग समक्ष पुनको भर्ना विषयमा कलेज तथा कलेजको शेयर धनी विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आग्रह गरेको हो ।

    महाविर पुनको सम्मान गर्दै केएमसीका पूर्व अध्यक्ष तथा सांसद सुनिल शर्मा उनको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्राबाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको थियो । सोही अनुसार आयोगबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन अनुरोध गरेको छ ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए
    नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    लोकप्रिय

    भर्खरै

    • १.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • २.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ३.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ४.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ५.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ६.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ७.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ८.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.