• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

चाड पर्व पनि लागेन डा. सुनिल शर्मालाई


  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभर दशैको रौनक छ । सबैले मिठो मसिनो चाड बाड मनारहेका छन । कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयर मा समेत छन । तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको सेवामै समर्पित छन्। उनी जता पुग्छन त्यतै जन सेवामा समर्पित हुने गरेको कतिपयको भनाइ छ ।

    Advertisement

    दशै मनाउन आफ्नो गृह जिल्ला मोरङ पुगेका शर्माले परिवार सङ्गको रमाइलो होइन जनताको सेवा रोजे । जनताको खबर बुझ्ने र दुख परेकालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो । उनले दशैको टिकाको दिन समेत आराम गरेनन । बरु जनताको समस्या बुझ्दै गए र पुगे बबिता सरदार कहा । शर्माले ३ महिना अघि देखि खुट्टामा घाउ भएर थलीएकी मोरङ क्षेत्र नं ३- सुन्दरहरैचा -१ बस्ने बबिता सरदारको पीडा हेर्न सकेनन ।

    र प्रण गरे उनको सम्पुर्ण उपचार खर्च र औषधीको जिम्मा लिने । उनले सम्पुर्ण उपचार खर्चको जिम्मा लिने आश्वासन मात्रै दिएनन तुरुन्तै एम्बुलेन्स बोलाए तर एम्बुलेन्स आउन समय लाग्ने भएपछी बिरामीलाई आफ्नै गाडिमा राखेर अस्पताल समेत पुर्याए । बबिता सरदर एक प्रतिनिधि पात्र मात्रै हुन मोरङ ३ का हरेक अशक्त र असहायका लागि डा. सुनिल शर्मा एक फरिस्ता बनेर आएका छन । त्यसैले त्यहाका जनताले उनलाई आदर र सम्मान गर्ने गरेका छन । उनिहरु भन्छन हामिले भगवान देखेका छैनौ, हाम्रालागि सुनिल शर्मा नै भगवान को रुप हो ।

    मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन देखिन्छ डरलाग्दो सपना?
    नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने
    सांसद डा. सुनिल शर्माको सर्वत्र चर्चा, बेलायत बस्ने त्रिपाठी भन्छन्- ‘अब नेपाल स्वर्ग बन्नेछ’
    सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार
    काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
    चालु आवको फागुनसम्म नेपालमा २ लाखको एचआइभी परीक्षण, १५ सय बढी संक्रमित

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.