कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ । सर्वोच्च अदालतमा पेशी २४ गते बिहान १० बजेको लागि तोकिएको अदालत प्रशासनले जनाएको हो।
Advertisement
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए।
तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइमा लागि आइतबार पेशी तोकिएको हो ।

