काठमाडौं । सर्वोच्च अदालतले रिगललाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् ।
Advertisement
डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् ।